Showing १०१-११० of १२९ items.
चैत २९, २०८०
आज ईद उल फित्र मनाउँदै

आज ईद उल फित्र मनाउँदैधरान : देशभरका इस्लाम धर्मावलम्बीले आज इद–उल फित्र (इद) मनाउँदै छन् । यो तीस दिन व्रत पूरा भएपछि अर्को दिन मनाइने पर्व हो ।बुधबा ...

चैत २७, २०८०
वैसाख २२ देखि पानबारी गोल्डकप फुटबल आयोजना हुने

वैसाख २२ देखि पानबारी गोल्डकप फुटबल आयोजना हुनेधरान : पानबारी गोल्डकप फुटबल प्रतियोगिता यहि बैशाख २२ देखि २९ गते सम्म हुने भएको छ । पानवारी फुटबल क्लब ...

चैत २६, २०८०
गायक लेखु बिवसको "कुन शहरमा घुम्दै होला" ३० बर्ष पछि म्युजिक भिडियो

गायक लेखु बिवसको "कुन शहरमा घुम्दै होला" ३० बर्ष पछि म्युजिक भिडियोधरान : गायक लेखु बिवसको आवाजमा सजिएको कुन शहरमा घुम्दै होला भन्ने गित रेडियो नेपालम ...

चैत २६, २०८०
पिण्डेश्वर महाकुम्भ मेला यातायात व्यवस्थापन उपसमितिले तय गरेको टेम्पो भाडा

पिण्डेश्वर महाकुम्भ मेला यातायात व्यवस्थापन उपसमितिले तय गरेको टेम्पो भाडा १. स्थानीय भाडा नगरपालिकाले तोके बमोजिम हुनेछ ।२. भानुचोकबाट पिण्डेश्व ...

चैत २२, २०८०
धरानको समानता एकेडेमीमा निःशुल्क आँखा जाँच शिविर

धरानको समानता एकेडेमीमा निःशुल्क आँखा जाँच शिविरधरान : मिति २०८० चैत्र २२ गते बिहीबारको दिन समानता ऐकेडेमी धरान–१५ मा एक दिने निःशुल्क आँखा जाँच शिविर ...

चैत २२, २०८०
शनिबार धरानमा "द एज" ब्याण्डको कन्सर्ट

शनिबार धरानमा "द एज" ब्याण्डको कन्सर्ट धरान : युवापुस्ताहरु  माझ निक्कै नै लोकप्रिय ब्याण्ड द एज धरानमा आफ्नो सांगीतिक प्रस्तुतिको लागि आउँदो फ ...

चैत २१, २०८०
ताइवानमा बुधबार शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

ताइवानमा बुधबार शक्तिशाली भूकम्प, सुनामीको चेतावनीधरान : ताइवानमा बुधबार शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि टापु र दक्षिणी जापानमा सुनामीको चेतावनी द ...

चैत २१, २०८०
६७ औँ राष्ट्रिय सहकारी दिवस, सुनसरी जिल्ला सहकारी संघद्वारा धरानमा भव्य कार्यक्रम

६७ औँ राष्ट्रिय सहकारी दिवस, सुनसरी जिल्ला सहकारी संघद्वारा धरानमा भव्य कार्यक्रमधरान : सुनसरी जिल्ला सहकारी संघद्वारा ६७ औँ राष्ट्रिय सहकारी दिवसको अ ...

चैत २०, २०८०
धरानमा १ महिने ब्युटि पार्लर तालिम समापन

धरानमा १ महिने ब्युटि पार्लर तालिम समापनधरान : सुनसरी उद्योग बाणिज्य संघ धरानको समन्वयमा सञ्चालित १ महिने ब्युटि पार्लर तालिम समापन भएको छ । घरेल ...

चैत १९, २०८०
कविता “त्यो एक रात अनि म कवि”

“त्यो एक रात अनि म कवि”काहाली लाग्दो, चिसो सिरेटोको घर भित्रकठ्याग्रीएको काँडा सरह तिम्रा याँदहरुको बिछौनामाथिएक्लोपनको कोल्टे सिरानी सित अनेकौं कुरा– ...

  • कलरफुल बुद्ध प्रा. लि.
  • दर्ता न: : ३३००९६/०८०/०८१
  • स्थायी लेखा नम्बर : ६१९८७५८५७
  • Website : www.dharanemedia.com
  • विज्ञापनका लागि सम्पर्क
  • +977 ९८१०५०२२०७
  • Email : [email protected]

हाम्रो टीम

  • निर्देशक/संचालक गोपाल पौडेल