मेयर र उपमेयरको समर्थक बिछ झन्डै भयो झ*डप, नगरपालिका त*नावग्रस्त-सुरक्षाकर्मीलाई हम्मेहम्मे (भिडियो सहित)
समाचारदाता : गोपाल पौडेल


२०८२, असार ३ गते।
धराने मिडिया : धरान उपमहानगरपालिकामा मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रबिक्रम बेघाबीचको विवाद चुलिँदै जाँदा सोमबार नगरपालिकाको वातावरण तनावपूर्ण बन्न पुगेको थियो।
श्रमदान भनी गरिएका कामको हाजिरी उठाएर माग गरिएको रकम रोकेको निहुँमा प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइन्द्रविक्रम बेघा बिच बढेको विवादले आज मङ्गलवार पनि धरान उपमहानगरपालिका परिसर तनावग्रस्त रह्यो ।
परिसरमा दुवै पक्षले नाराबाजी गरेका थिए ।
